 
 
                                                
.jpg.jpg) 
 
                                                .jpg.jpg)
 
 
                                                विगत दुई दशक भन्दा लामो समयदेखि समुदाय केन्द्रित रहि सदस्यहरुलाई उत्कृष्ठ वित्तीय सेवा प्रदान गर्दै आएको नेपालकै उत्कृष्ठ सहकारीमा पर्न सफल पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको लागि तपसिल बमोजिमको कर्मचारीको आवश्यकता परेको हुँदा आवेदन दिन ईच्छुक नेपाली नागरिकहरुलाई मिति २०८० बैशाख ३० गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन हुन सूचित गरिन्छ ।

आवेदन फारमका लागि यहाँ क्लिक गर्नुहाेस्
 
 
                                                सुचना प्रकाशन मिति ः २०७९ चैत्र ३० गते
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सदस्य ज्युहरु लाई सञ्चालक समितिको मिति २०७९ साल चैत्र ३० गते सम्पन्न वैठकको निर्णयानुसार २०८० साल बैशाख १ गतेबाट लागु हुने गरि देहाय बमोजिम व्याजदर परिवर्तन भएको जानकारी गरिन्छ ।

 
 
                                                सुचना प्रकाशन मिति ः २०७९ श्रावण १ गते
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सदस्य ज्युहरु लाई सञ्चालक समितिको मिति २०७९ साल असार ३२ गते सम्पन्न वैठकको निर्णयानुसार २०७९ साल श्रावण १ गतेबाट लागु हुने गरि देहाय बमोजिम व्याजदर परिवर्तन भएको जानकारी गरिन्छ ।

 
 
                                                सुचाना प्रकाशन मितिः२०७९/०३/०१
यस पाेखरा राेयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काे लघुवित्त विभागको लागि तपशिल बमोजिमको कर्मचारी आवश्यकता भएको हुँदा आवेदन दिन ईच्छुक नेपाली नागरिकहरुलाई मिति २०७९ असार १० गते सम्म कार्यालय समय भित्र दरखास्त दिनु हुन सुचित गरिन्छ ।

आवेदन फारमका लागि यहाँ क्लिक गर्नुहाेस ।
 
 
                                                सुचना प्रकाशन मिति ः २०७९ असार १ गते
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सदस्य ज्युहरु लाई सञ्चालक समितिको मिति २०७९ साल असार १ गते सम्पन्न वैठकको निर्णयानुसार २०७९ साल असार १ गतेबाट लागु हुने गरि देहाय बमोजिम व्याजदर परिवर्तन भएको जानकारी गरिन्छ ।
