+977-61-587833, 588833

Pokhara Metropolitan City-10

info@royalcooperative.com

सदस्यहरुलाई वित्तिय सेवा संगसंगै विभिन्न संघ संस्थाहरुसंग सम्झौता गरी सहुलियत प्रदान गर्न पोखरा रोयल साकोसले सदस्य सेवा कार्यक्रम सुरुवात गरेको छ ।

पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-५७०८३३

रोयल फाउन्डेसन एउटा सामाजिक संस्था हो । यो संस्था मिति २०७६ साल श्रावण ०७ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता ऐन २०३४ अन्तर्गत विधिवत रुपमा दर्ता भएको हो । फाउन्डेसनको कार्यक्षेत्र कास्की जिल्लाभर रहेको छ भने यसको सम्पर्क कार्यालय रोयल सहकारी भवन बुद्धचोक पोखरामा रहेको छ ।

उपलब्ध सेवाहरुः

  • सदस्यको बच्चा जन्मदा शिशु स्याहार वापत राहत
  • सदस्य अस्पताल भर्ना हुँदा सहयोग
  • ७५ बर्ष पुगेका सदस्यहरुलाई पेन्सन सुविधा
  • प्राकृतिक प्रकोपमा परेका बेला आवश्यक राहत उपलब्ध
  • सदस्यको मृत्य भएमा परिवारलाई क्रिया खर्च प्रदान

पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-५८७१३७

रोयल दिदीबहिनी किचन संस्थाका ९९ जना महिला सदस्यहरु मिली स्थापना भएको कम्पनी हो । यहाँ सदस्यहरुले गुणस्तरीय भोजन र विभिन्न कार्यक्रम सञ्चालन गर्न सम्पर्क गर्न सक्नेछन ।

उपलब्ध सेवाहरुः

  • सम्पुर्ण वस्तु तथा सेवाहरुमा १०% छुट

पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-४३३५११

उपलब्ध सेवाहरुः

  • सबै प्रकारका स्वास्थ्य परिक्षण र प्रयोगशाला परिक्षणमा १२% छुट
  • फार्मेसी सेवामा ७.५% छुट


पोखरा म.न.पा. ९, न्युरोड
०६१-५४३५०३

उपलब्ध सेवाहरुः

  • सबै प्रकारका स्वास्थ्य परिक्षणमा ३०% छुट


पोखरा म.न.पा. ९, न्युरोड
०६१-५८३१६१

उपलब्ध सेवाहरुः

  • सबै प्रकारका स्वास्थ्य परिक्षणमा ३०% छुट


पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-५८१८६१

उपलब्ध सेवाहरुः

  • सबै प्रकारका सेवामा २०% छुट
  • फार्मेसी सेवामा ५% छुट


पोखरा म.न.पा. ९, न्युरोड
०६१-५९०१६२

उपलब्ध सेवाहरुः

  • अस्पताल बेड चार्जमा १५% छुट
  • अस्पताल प्रयोगशालामा १२% छुट
  • डायग्नोष्टिक सेवामा १०% छुट
  • सर्जिकल प्रोसिडियर चार्जमा १०% छुट


पोखरा म.न.पा. ११,रानीपौवा
०६१-५५२४९७

उपलब्ध सेवाहरुः

  • अस्पताल बेड चार्जमा २५% छुट
  • शल्यक्रिया (अपरेसन)मा १०% छुट
  • जाँचमा २०% छुट
  • फार्मेसी सेवामा ८% छुट


पोखरा म.न.पा. १०, बुद्धचोक
०६१-५९०८७२

उपलब्ध सेवाहरुः

  • मेसिनद्वारा निःशुल्क छाला परिक्षण
  • छाला सम्बन्धी उपचारमा ५०% सम्म छुट
  • निःशुल्क दन्त परामर्श
  • दन्त उपचार र अन्य दन्त सेवाहरुमा २५% सम्म छुट
  • फार्मेसी सेवामा १०% सम्म छुट


पोखरा म.न.पा. ८,नयाँबजार
०६१-५९०२१७

उपलब्ध सेवाहरुः

  • ओ.पि.डि.मा १५% छुट
  • चेकजाँच र प्रयोगशाला सेवामा २५% छुट
  • चश्मा र अन्य सामग्रीमा ३०% छुट
  • फार्मेसी सेवामा १०% छुट

पोखरा म.न.पा. ८, न्युरोड
०६१-५८२७२०

उपलब्ध सेवाहरुः

  • रु १००० सम्मको पुस्तक खरिदमा १२% छुट
  • रु २५०० सम्मको पुस्तक खरिदमा १५% छुट
  • रु २५०० देखि माथिको खरिदमा २०% छुट