विगत दुई दशक भन्दा लामो समयदेखि समुदाय केन्द्रित रहि सदस्यहरुलाई उत्कृष्ठ वित्तीय सेवा प्रदान गर्दै आएको नेपालकै उत्कृष्ठ सहकारीमा पर्न सफल पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको लागि तपसिल बमोजिमको कर्मचारीको आवश्यकता परेको हुँदा आवेदन दिन ईच्छुक नेपाली नागरिकहरुलाई मिति २०८० बैशाख ३० गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन हुन सूचित गरिन्छ ।

आवेदन फारमका लागि यहाँ क्लिक गर्नुहाेस्